खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
काभ्रेपलाञ्चोक । जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे-उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि संघीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत...