नेविसंघको स्ववियु परिषदमा बुढाथोकी मनोनीत
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसका सभापति संजय बुढाथोकी नेविसंघको स्ववियु परिषदमा मनोनीत भएको छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बुढाथोकीलाई स्ववियु परिषद् सभापतिमा मनोनीत गरेका हुन्। नेविसंघको विधान २०२७ (परिमार्जित र...