गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने
काठमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...