मधेश केन्द्रित दलहरूको संयुक्त कार्यदलको बैठक भोलि बस्ने
काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएको छ । मंगलबार बिहान ११ बजे काठमाडौँको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बैठक बस्न...