‘फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ’ –प्रचण्ड
काठमाडौँ । नेकपा प्रचण्ड९माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार ललितपुर सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले...