जी–७ लाई युनिसेफको आग्रह : बढी भएको खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराऔँ
संयुक्तराष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह...