प्रधानमन्त्री देउवाले जलवायु सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने निश्चित भएको छ । सम्मेलन यही कात्तिक १४ देखि २५ सम्म...