सुडानमा आएको बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ
नैरोबी, केन्या । दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सोमबार जनाएको छ । सन् २०११ मा...