इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसङ्घीय कर्मचारीको मृत्यु
काठमाडौँ । इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसङ्घीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।...