अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय सङ्कट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्।...