संयुक्त राष्ट्रसङ्घको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु...