डब्ल्यूएचओलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको आग्रह
काठमाडौँ । संयुक्त राष्ट्र संघ(यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसले...