कोभ्याक्स सुविधा अन्तर्गत खोप यथाशक्य छिटो उपलब्ध गराउन राष्ट्रसंघलाई आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र सङ्घलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक...