युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान
न्यूयोर्क । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्यान्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद् (यु एन एस सी) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक...