राज्यका निकायमा दलितलाई बेवास्ता गरिएको भन्दै हातखुट्टा बाँधेर प्रदर्शन
काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणा विरुद्ध हातखुट्टामा नेल लगाएर माइतिघरमा धर्ना सुरु गरेका खगेन्द्र सुनारले हातखुट्टा बाँधेर प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियान...