वर, पिपल, समी काट्नेलाई कारवाही गर्न पोखराका संरक्षणकर्मीको माग
काठमाडौँ । पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संरक्षण कर्मीहरूले कारवाहीको माग गरेका छन् । विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमाथिको दोहन बढ्दो क्रममा...