आजदेखि सातै प्रदेशमा सर्वांगीण संवाद गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वांगीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद गर्न लागेको हो । समाजका हरेक क्षेत्रका...