‘संविधानविरुद्ध हुने गतिविधि सह्य हुँदैन’-संविधान सभा परिषद्
काठमाडौँ। संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने गतिविधि सह्य नहुने बताएको छ । सोमबार परिषद्का अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देखिएका राजावादीका अराजक गतिविधि सह्य नहुने बताएका हुन्...