संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ: नेता सिटौला
ललितपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा आवश्यक भइसकेको बताएका छन् । राष्ट्रिय सभाका सांसदसमेत रहेका सिटौलाले संविधान संशोधनको बहस चर्चामा आइरहँदा संशोधन अघि समीक्षा आवश्यक...