‘संविधान बहसको वर्ष बनाऔँ’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताएका छन् । बुधबार महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानले काठमाडौँमा आयोजना...