सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज...