यस्तो छ संविधान दिवसको अवसरमा कार्यवाहक प्रधानमन्त्रीको सम्बोधन : पुर्णपाठ
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्नुपर्ने बताएका छन् । सबैको साझा दायित्व समतामूलक समाजको...