६९८ कैदीलाई रिहा गर्न सिफारिस, ३ वर्षमा ४ हजारभन्दा बढी कैदीको सजाय मिनाहा
काठमाडौँ । सरकारले संविधान दिवसका अवसर पारेर करिब ६ सय ९८ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका ६ सय ८१ कैदीको बाँकी सजाय कट्टा...