संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरुरी देखियो : सांसद आचार्य
काठमाडौँ । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पनि यसका राम्रा पक्ष सबैले अनुभूत गरिरहेको बताएका छन् । उनले आमनागरिकमा राज्यको पहुँच पुगेको भएपनि यो व्यवस्था...