संविधान संशोधनका लागि बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडौँ । नेपाल बार एसोसिएसनको टोलीले न्यायपालिका शुद्धीकरणका कतिपय एजेण्डा सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको...