देउवाले भने-‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ’
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न...