संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारीको नियुक्त योग्यता र क्षमताको आधारमा हुने विश्वास व्यक्त गरेका छन्। संवैधानिक (काम, कर्तव्य, अधिकार...