बहालवाला सरकारी कर्मचारीलाई संवैधानिक नियुक्ति नदिने प्रस्ताव
काठमाडौँ । सांसदहरूले बहालवाला सरकारी कर्मचारीलाई संवैधानिक निकाय तथा अंगमा मनोनयन तथा नियुक्त गर्न नपाइने कानूनी व्यवस्थाको प्रस्ताव गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापा सहितका सांसदहरू जीवन परियार,...