संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाख सम्मका लागि सर्यो
काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दाको सुनुवाइ २८ बैशाखसम्मका लागि सरेको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधान न्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ...