प्रमुख दलले गरे प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख दलका शीर्ष नेताहरुले संवैधानिक परिषद्को बैठक बोलाउने सहमति गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा उक्त सहमति गरेको...