तीन दर्जन बढी संवैधानिक पदमा नियुक्तिको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोधन गरेसँगै रिक्त पदहरूमा नियुक्तिको तयारी थालेका छन् । विपक्षी दलको नेताबिनै परिषद् बाट नियुक्तिका लागि सिफारिस गर्न सकिने कानुनी...