संसदिय समितिले गर्यो प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ
काठमाडौँ । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः प्राडा कृष्णप्रसाद ओली, डा शंकर शर्मा,...