संघीय निजामती सेवा सम्बन्धी विधेयक मूल समितिलाई बुझाइयो
काठमाडौँ। संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भई मूल समितिलाई बुझाइएको छ। नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गर्दै राज्य व्यवस्था तथा सुशासन...