सहकारी संसदीय समितिका सुझाव कार्यान्वयन गर्न सबै स्थानीय तहलाई परिपत्र
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले, २०८१ ले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रिपरिषद्को...