रवि लामिछानेदेखि महान्यायाधिवक्ता र आइजिपीसँग बयान लिन सुझाव
काठमाडौँ । सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन प्रमुख विपक्षी नेपाली काँग्रेसले सुझाव दिएको छ ।...