संसदीय गतिविधिको रचनात्मक आलोचना गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय गतिविधिका विषयमा रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र...