तीन दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी, माओवादी केन्द्रलाई मनाउने प्रयास
काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका...