हवाई भाडा बढाउँदा नागरिकमा असर पारेको भन्दै नियमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । विमान सेवा कम्पनीहरूले आफू खुसी हवाई भाडा बढाउँदा नागरिकमा ठूलो असर पारेको भन्दै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नियन्त्रणका लागि निर्देशन दिएको छ । प्रधानमन्त्री तथा...