काँग्रेसले भन्यो-संसदीय समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने स्थिति बन्नु दुःखद्
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाउनुपर्ने स्थिति आउनु दुखद् भएको बताएको छ । संसद सचिवालयका कर्मचारीको आन्दोलनपछि आज सभामुख र राष्ट्रिय सभाको...