पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न सरकारलाई निर्देशन
काठमाडौँ । सिंहदरवारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।...