प्रभावकारिताको कसीमा संसदीय कार्यशाला र कार्यपालिकीय अन्तर द्वन्द्व र सम्बन्ध
विषय प्रवेश: राज्यको व्यवस्थापकीय अधिकार प्रयोग गर्ने जनताबाट निर्वाचित प्रतिनिधिहरूको थलो नै संसद् हो। यसलाई लोकतन्त्रको मुटुको रूपमा चित्रण गरिएको छ। नेपालमा दुई सदनात्मक सङ्घीय व्यवस्थापिका रहेको (राष्ट्रिय सभा र...