प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ
काठमाडौँ । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत क्रमशः प्रा. धनप्रसाद पण्डित, डा. नेत्रप्रसाद तिमिल्सिना,...