राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने ठाउँ संसद हैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए...