राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेलसँग सभामुख देवराज घिमिरे र...