संसद विकास कोषबारे सर्वोच्चको आदेशमा सांसदद्वारा सभामुखको धारणा माग
काठमाडौँ । सभामुख देवराज घिमिरेसँगको छलफलमा सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) कार्यान्वयन रोक्न सर्वोच्च अदालतले दिएको आदेशको आलोचना गरेका छन् । सरकारले वर्षे अधिवेशनको तयारी अगाडि बढाएसँगै...