आफ्ना सांसदलाई काँग्रेसले भन्यो-संसद्मा अनिवार्य उपस्थित हुनु
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म...