संसदको अधिवेशन आह्वान गर्न सरकारसँग ‘प्रचण्ड’को माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले ल्याएको पाँच...