कुलमानलाई हटाएको विरोधमा विपक्षी दलले संसदमा विरोध गर्ने
काठमाडौँ । विपक्षी दलहरूले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ । आज बिहान सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले संसदमा...