संसद सचिवालय पुग्यो धवलशमशेर पक्राउ परेको सूचना
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ । राजावादीको प्रदर्शनमा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा प्रतिनिधि सभा सदस्य समेत रहेका राणा...