ऋषिकेश पोखरेलले भने-भ्रष्टाचार रोक्न मृत्युदण्डको व्यवस्था गरिनुपर्छ
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भ्रष्टाचार रोक्ने भए मृत्युदण्डको व्यवस्था गरिनुपर्ने बताएका छन् । आइतबार संसद सेवा दिवसका अवसरमा सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...